जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशित, २१ को मागमा २७ जना उत्तीर्ण

सोमबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदको लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ। २१ जनाको माग भएकोमा २७ जना उत्तीर्ण भएका छन्।

यसअघिका परीक्षामा मागभन्दा कम उत्तीर्ण हुने गरेका थिए। यसपटक पाठ्यक्रम नै संशोधन गरी परीक्षा सञ्चालन गरिएको थियो। 

सुझावित समाचार