सर्वोच्चको आदेशपछि छुटे प्रसाईं

आइतबार, ८ मंसिर, २०८२
डिजिटल संस्करण

सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियान नेपालका संयाेजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्ने आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्ने आदेश दिएको हो। 

उनलाई प्रहरीले गत २ मंसिरको मध्यराति भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ स्थित निवासबाट पक्राउ गरेको थियो। उनीविरुद्ध शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान अघि बढाइको थियो।

सुझावित समाचार