भूमि आयोग खारेज गर्ने सरकारको निर्णय

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण
भूमि आयोग खारेज गर्ने सरकारको निर्णय

फाइल तस्बिर

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो।

सञ्चारमन्त्री जगदीश खरेलका अनुसार भूमि समस्या समाधान आयोग र सबै जिल्लाका जिल्ला समितिहरू खारेज गर्ने निर्णय भएको हो।

‘भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ बमोजिम गठन भएको भूमि समस्या समाधान आयोग र सबै जिल्लाका जिल्ला समितिहरू खारेज गर्ने निर्णय भएको छ,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री खरेलले भने।

सुझावित समाचार