नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ ।
वि.सं. २०३३ मा बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ का साथ स्वदेश फर्केपछि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयले आज विज्ञप्तिमार्फत पछिल्लो राजनीतिक घटनाक्रमसँगै नागरिकहरू शोकमा रहेका तथा पार्टी कार्यालयमा आगजनी गरेकाले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने जनाएको हो ।
कांग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
४ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
४ हप्ता अघि
गृह मन्त्रालयका एक सय कर्मचारीको सरुवा
४ हप्ता अघि
सुझावित समाचार
राष्ट्रिय भेलाको तयारीमा एमाले : तीन हजार १६४ प्रतिनिधि सहभागी हुँदै
एमालेले आगामी २ र ३ मंसिरमा आयोजना गर्न लागेको तयारी तीव्र पारेको छ । सरकारविरुद्ध सडकमा जनमत प्रदर्शन र आगामी स्थानीय तह र प्…
हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह
काठमाडौं/ उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि अध्यागमन विभागले तीन दिनसम्म प…
मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
कहीँ नभएको जात्रा हाँडीगाउँमा [फोटोफिचर] आज मंगलबार हाँडीगाउँमा चोक्काथुनारायणको परम्परागत जात्रा मनाइँदै छ। कोजाग्रत पूर्…
एसएसबीका महानिर्देशक सिंघल काठमाडौंमा, सोमबारदेखि सीमा समन्वय बैठक
काठमाडौं/ सीमा समन्वयसम्बन्धी बैठकमा भाग लिन भारतको सशस्त्र सीमा बल(एसएसबी)का महानिर्देशक सञ्जय सिंघल काठमाडौं आएका छन् । …
प्रशासनिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. रामप्रसाद घिमिरे
काठमाडौं/ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशनमा डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन्। उनी पूर्वसचिव हुन्।&nb…
६८ केजी चाँदीसहित काठमाडौंमा भारतीय नागरिक पक्राउ
काठमाडौं/ ६८ केजी चाँदीसहित काठमाडौंमा एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतको रक्सौल घर भएका १९ वर्षीय अमन सर्राफला…