नयाँ पत्रिकाकर्मी ढुंगाना गाेली लागेर घाइते

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण

नयाँ पत्रिकाका फाेेटाे पत्रकार दिपेन्द्र ढुंगाना प्रहरीले प्रहार गरेकाे गाेेली लागेर घाइते भएका छन् । नयाँ पत्रिकाककर्मी ढुंगाना र नेपाल प्रेसमा कार्यरत उमेश कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो ।

नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन्। उनलाई अहिले सिभिल अस्पताल लगिएको छ । 

यस्तै  कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ। बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो। उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ।

See More On

सुझावित समाचार