आयोगले भन्यो– उपनिर्वाचन हुँदै छ, छुटेकाले मतदाता नामावलीमा नाम दर्ता गराऊँ

बिहिबार, १२ असार, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरूलाई नाम दर्ता गराउन आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै आयोगले निर्वाचनको मिति घोषणा भइसकेपछि दर्ता गराउन मिल्ने प्रावधान नभएकाले समयमै नामावली दर्ता गराउन आग्रह गरेको हो ।

०७९ सालमा सम्पन्न निर्वाचनपछि विभिन्न कारणले रिक्त पदमा अयोगले छिट्टै नै निर्वाचनको मिति घोषणा गर्दै छ । 

सुझावित समाचार