रुपन्देहीमा गोली हानी युवकको हत्या

शनिबार, १७ फागुन, २०८१
डिजिटल संस्करण

रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर २ चटहवामा  युवकको हत्या भएको छ। २३ वर्षका राकेश लोधको गोली हानी हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले प्रहरी घटनाको अनुसन्धान भइरहेको बताए । बिहान उनलाई आफ्नै घरमा अज्ञात व्यक्तिले गोली हानेको बताइएको छ । ‘युवक घरको बरण्डामा मृत भेटिएका छन् । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ

See More On

सुझावित समाचार