मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक

शुक्रबार, १८ माघ, २०८१
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक गरेका छन्। गत १५ माघमा बसेको बैठकका निर्णय उनले शुक्रबार सार्वजनिक गरेका हुन् । 

बैठकले विदेश भ्रमण स्वीकृतिदेखि कर्मचारीको बढुवासम्बन्धी निर्णयहरू गरेको छ। 

यस्ता छन् निर्णयहरू–
 

सुझावित समाचार