प्रमुख प्रतिपक्षी दलका नेताहरूको संयुक्त बैठक जारी छ । प्रमुख प्रतिपक्षी दलका नेताको कार्यकक्षमा बसेको बैठकमा समसामयिक विषयमा छलफल चलिरहेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, प्रभु साहलगायत सबै दलका दोस्रो तहका नेताहरूको सहभागिता रहेको छ ।