साइबर अपराध मुद्दामा दुर्गा प्रसाईं एक लाख धरौटीमा छुटे

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण
साइबर अपराध मुद्दामा दुर्गा प्रसाईं एक लाख धरौटीमा छुटे

फाइल तस्बिर

साइबर अपराध मुद्दामा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईं एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। 

प्रहरीले पाँच वर्षसम्म कैद सजाय माग गरी उनीविरुद्ध केही विद्युतीय कारोबार ऐनअनुसार मुद्दा दायर गरेको थियो।

उनीविरुद्ध दुईवटा मुद्दा दायर भएकोमा ५०–५० हजार रुपैयाँ धरौटी माग भएको हो। धरौटी बुझाएर उनी छुटेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए।

सुझावित समाचार