कार्यबाहक प्रधानमन्त्रीले सिंहले बोलाए आकस्मिक बैठक

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका छन् । 

बैठक प्रधानमन्त्री कार्यालयमा जारी छ। कार्यबाहक प्रधानमन्त्री सिंहले राहत र उद्धारलाई प्रभावकारी बनाउने विषयमा आवश्यक छलफलका लागि आकस्मिक बैठक बोलाएको सचिवालयले जानकारी दिएको छ।
 

सुझावित समाचार