प्रस्तावित प्रधानन्यायाधीश र प्रस्तावित दुई राजदूतविरुद्ध उजुरी आह्वान

बिहिबार, ३ असोज, २०८१
डिजिटल संस्करण
प्रस्तावित प्रधानन्यायाधीश र प्रस्तावित दुई राजदूतविरुद्ध उजुरी आह्वान

फाइल तस्बिर

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध उजुरी आह्वान गरेको छ। 

बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले राउतसँगै अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित सेवा लम्सालविरुद्ध उजुरी आह्वान गरेको छ।

सभापति ईश्वरी न्यौपानेका अनुसार सरकारबाट सिफारिस तीनैजनाविरुद्ध संसदीय सुनुवाइ गर्न १० दिने उजुरी आह्वान गरिएको हो।

सुझावित समाचार