संवैधानिक परिषद् बैठकका लागि छलफल गर्न ओली, देउवा र प्रचण्डबिच भेटवार्ता

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

संवैधानिक परिषद् बैठकका लागि छलफल गर्न प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा  समसामयिक राजनीतिक विषयमा छलफल भएकाे जनाइएको छ। संवैधानिक परिषद्को बैठक शुक्रबार बस्दै छ। 

सुझावित समाचार