एमालेले टुंग्यायो बागमतीका ६ मन्त्रीको नाम

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण

नेकपा एमालेले बागमती प्रदेशमा आफ्नोतर्फबाट सहभागी  मन्त्रीको नाम टुंगो लगाएको छ । मन्त्रालयको टुंगो नलगाए पनि मंगलबार मन्त्री हुने व्यक्ति भने टुंग्याएको हो । 

जसमा प्रकाश श्रेष्ठ, काठमाडौं, प्रेमभक्त महर्जन, ललितपुर, अमन मास्के, काठमाडौं, कृष्ण सिलवाल, चितवन, सुकमाया तामाङ, सिन्धुली, किरण थापा मगर, भक्तपुर छन् । 

सुझावित समाचार