सिटिजन्स बैंक र स्तूपा स्वास्थ्य सेवाबीच समझदारी

मंगलबार, ५ असार, २०८१
डिजिटल संस्करण

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चुच्चेपाटीस्थित स्तूपा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले स्तूपा स्वास्थ्य सेवा सहकारी संस्थामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 
 

सुझावित समाचार