दोस्रो ओभरमा दोस्रो विकेट, दीपेन्द्रले दिलाए सफलता

सोमबार, ३ असार, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकपको जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले बंगलादेशसँग भिडिरहेको छ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले लगातार दुई ओभरमा दुई विकेट लिएको छ।

पहिलो बलमै सोमपाल कामीले बंगलादेशका तान्जिद हसनलाई आउट गरेका छन्। यस्तै, दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले बंगलादेशी कप्तान नजमुल हसन सान्टोलाई बोल्ड गरे।

सुझावित समाचार