मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

जनता समाजवादी पार्टी नेपाल नेतृत्वकाे मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ। माओवादी केन्द्रबाट मन्त्री बनेकाहरूले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामापत्र बुझाएका हुन्।

मधेशमा माओवादीबाट भरतप्रसाद शाह विनाविभागीय र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री थिए।

माओवादी केन्द्रले आजै प्रदेश प्रमुखलाई सरकारको समर्थन फिर्तासहितको पत्रसमेत बुझाउँदै छ।

सुझावित समाचार