कुशल भुर्तेलले दिलाए तेस्रो सफलता

आइतबार, १६ बैशाख, २०८१
डिजिटल संस्करण
कुशल भुर्तेलले दिलाए तेस्रो सफलता

फाइल तस्बिर

वेष्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो खेलमा कुशल भुर्तेलले नेपाललाई तेस्रो सफलता दिलाएका छन्। दशौँ ओभरको अन्तिम बलमा भुर्तेलले रोस्तन चेजलाई पेभेलियन फर्काए।

त्रिवि क्रकेट मैदानमा टस हारेर बलिङ गरिरहेको नेपालका लागि यसअघि सागर ढकालले दुई विकेट लिएका थिए।

सुझावित समाचार