कर्णाली किनारमा शव फेला

मंगलबार, २९ फागुन, २०८०
डिजिटल संस्करण

जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीकिनारमा सोमबार दिउँसो एकजना मृत फेला परेका छन्। शव बुढीनन्दा नगरपालिका– ४ घोडाकोट बस्ने ५९ वर्षीय विस्न धामीकाे रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।  

सोमबार दिउँसो प्रहरीको टोली गस्तीमा गएका वेला धामीलाई नदीकिनारमा मृत अवस्थामा फेला पारेको थियो। मृतक धामीको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ। 
 

See More On

सुझावित समाचार