२९औँ मिनेटमा नेपाललाई अग्रता, सबिता रानामगरले गरिन् गोल

बिहिबार, १७ फागुन, २०८०
डिजिटल संस्करण

वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप २०२४ को उपाधि भिडन्तमा नेपालले अग्रता लिएको छ। 

२९औँ मिनेटमा सबिता रानामगरले नेपाललाई अग्रता दिलाएकी हुन्। रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै उनले डिबक्सबाहिरबाट गरेको सशक्त प्रहार गोल पोस्टको दोस्रो बार च्याप्दै बल जाली चुम्न पुग्यो।

सुझावित समाचार