नयाँ पत्रिकाकर्मी दिवाकर मैनालीलाई पितृशोक

मंगलबार, २३ माघ, २०८०
डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी दिवाकर मैनालीलाई पितृशोक परेको छ । मैनालीका पिता खेमप्रसाद मैनालीको आज बिहान ७४ वर्षको उमेरमा ललितपुरको हरिसिद्धिमा रहेको आफ्नै निवासमा निधन भएको हो । 

उनी लामो समयदेखि न्युरो रोगबाट पीडित थिए । स्वर्गीय मैनालीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । उनका तीन छोरा छन् ।

See More On

सुझावित समाचार