उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ

सोमबार, २३ पुष, २०८०
डिजिटल संस्करण

उच्च अदालतका नवनियुक्त ३९ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनीहरूले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको रोहवरमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलासमक्ष शपथ लिएका हुन्।

गत बुधबार न्यायपरिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको थियो।

सुझावित समाचार