अब उच्च अदालतमा पनि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली लागू हुने

आइतबार, ८ पुष, २०८०
डिजिटल संस्करण

हालसम्म सर्वोच्च अदालतमा मात्रै रहेको स्वचालित पेसी तारेख प्रणाली अब उच्च अदालतका १८ वटै इजलासमा पनि सुरु हुने भएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालत पाटनबाट पेसी व्यवस्थापनमा स्वचालित प्रणालीकाे उद्घाटन गर्दै छन्। 

सर्वोच्च अदालतमा गत ११ भदौदेखि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली लागू भएको थियो। पदभार सम्हालेसँगै प्रधानन्यायाधीश श्रेष्ठले स्वचालित पेसी प्रणाली सुरु गरेका थिए। उनले गत ५ भदौमा सर्वोच्चको नेतृत्व सम्मालेका थिए। 

सुझावित समाचार