ट्रक दुर्घटनामा चालकको मृत्यु

शुक्रबार, २९ मंसिर, २०८०
डिजिटल संस्करण

चितवनको इच्छाकामना मन्दिरनजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

इच्छाकामना गाउँपालिका– २ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना– ३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन।   
 

See More On

सुझावित समाचार