होटेल एकतिहाइ अकुपेन्सीमा सञ्चालन : हान

बुधबार, ६ मंसिर, २०८०
डिजिटल संस्करण

होटेल तथा रिसोर्टमा एकतिहाइ मात्र अकुपेन्सी हुँदा घाटामा सञ्चालन गर्नुपरेको होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले बताएका छन् ।

मंगलबार पर्यटनमन्त्री सुदन किराँतीसँगको भेटवार्तामा उनले पर्यटक आगमन वृद्धि भए पनि ठूला होटेलहरू थपिने क्रम बढेकाले मागभन्दा आपूर्ति ज्यादा हुँदा अकुपेन्सी बढ्न नसकेको गुनासो पोखे । 

See More On

सुझावित समाचार