रुकुम पूर्वमा भूकम्पकाे धक्का

आइतबार, ३ मंसिर, २०८०
डिजिटल संस्करण

रुकुम पूर्वमा फेरि भूकम्पकाे धक्का महसुस भएकाे छ। रुकुम पूर्वकाे हुकाम केन्द्रविन्दु भएर ४ बजेर ४७ मिनेटमा ४.३ म्याग्निच्युडकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ। 

यसअघि रुकुम पश्चिमकाे टाका केन्द्रविन्दु भएर आइतबार दिउँसो २:५९ मिनेटमा ४.३ म्याग्निच्युडकाे परकम्प गएकाे थियाे।

गत १७ कात्तिकमा जाजरकाेटमा गएकाे भूकम्पमा परी ठूलाे जनधनकाे क्षति भएकाे छ। त्यसपछि त्यस क्षेत्र तथा आसपास निरन्तर परकम्प गइरहेकाे छ। 

सुझावित समाचार