आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा घरेलु टोली नेपाललाई पाँच रनले हराउँदै ओमान समूह विजेता बनेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदा मात्र एक सय ४० रन बनाउन सक्यो।
.jpg'_'.2023-11-02.jpg)
नेपालले आक्रामक सुरुवात गरे पनि पछिल्लो क्रमका ब्याटरले कमजोर प्रदर्शन गरे। ओपनर कुशल भुर्तेलले १८ बलमा सर्वाधिक २६ रन जोडे। सोमपाल कामी, कुशल मल्ल र सन्दीप जोराले समान १२ रन जोडेका हुन्। कुशल मल्लले १० रन लिए।
.jpg'_'.2023-11-02.jpg)
ओपनर आसिफ शेख, गुल्सन झा, सन्दीप लामिछानेले दोहोरो अंकमा रन बनाउन सकेनन्। विवेक यादवले ३९ र करण केसीले १५ रनको योगदान गरेका थिए। नेपालले टी–२० विश्वकप छनोटको सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्नेछ।
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)
.jpg'_'.2023-11-02.jpg)