नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी  प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता भएको छ।

सो प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाउन माग गर्दै सांसद सुमना श्रेष्ठले सोमबार संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएकी हुन्।

सुझावित समाचार