विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो

बुधबार, २७ बैशाख, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०–८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)बारेको छलफल सकिएको छ। 

छलफलमा पहिलो दिन २५ वैशाखमा ३७ जना, दोस्रो दिन २६ वैशाखमा ५४ जना र तेस्रो दिन २७ वैशाखमा ४१ जना सांसदले आ–आफ्ना धारणा राखे । 

सांसदले उठाएका प्रश्नको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिए । 

सुझावित समाचार