एकैपटक ४४ सहसचिवको सरुवा (सूचीसहित)

मंगलबार, २६ बैशाख, २०८०
डिजिटल संस्करण

सरकारले एकैपटक ४४ सहसचिवको सरुवा गरेको छ। स्थानीय तहदेखि संघसम्मका विभिन्न निकाय तथा कार्यालयमा कार्यरत सहसचिवहरूको सरुवा भएको हो।

सरुवासम्बन्धी मन्त्रिपरिषद्को यो निर्णय एक साताअघिकै भए पनि ढिला गरी सार्वजनिक भएको हो। सरुवाको यो निर्णय मन्त्रिपरिषद्को गत १९ गतेको बैठकले गरेको हो।

हेर्नुहोस् सूची :

See More On

सुझावित समाचार