कानुन मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री खड्कालाई

मंगलबार, ५ बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले प्रधानमन्त्रीले सम्हाल्दै आएको सो मन्त्रालयको कार्यभार आज उपप्रधानमन्त्री खड्कालाई तोकेका हुन्। 

सुझावित समाचार