उपनिर्वाचनका लागि आजबाट दल दर्ता सुरु

बुधबार, ८ चैत, २०७९
डिजिटल संस्करण

वैशाख १० गते हुने बारा, चितवन र तनहुँको उपनिर्वाचनार्थ आजबाट दल दर्ता सुरु हुँदै छ ।

आजबाट निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । चितवन २, बारा २ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ । 
 

सुझावित समाचार