मधेस प्रदेश सभाका दुई स्वतन्त्र सांसद जसपा प्रवेश

आइतबार, ८ माघ, २०७९
डिजिटल संस्करण

मधेस प्रदेश सभामा स्वतन्त्रबाट निर्वाचित दुई सांसद जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।

महोत्तरी क्षेत्र नम्बर २ (२)बाट निर्वाचित सुरिता साह र पर्सा क्षेत्र नम्बर ३ (१)बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका हुन् । उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जसपाका अध्यक्ष उपेन्द्र यादवले  टीका लगाएर पार्टी प्रवेश गरेका हुन् ।

सुझावित समाचार