मधेसमा जसपा दलको नेतामा यादव सर्वसम्मत

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशको संसदीय दलको नेतामा निवर्तमान प्रदेश सभामुख सरोजकुमार यादव सर्वसम्मत चुनिएका छन्।

यादवसँगै दलका नेतामा उम्मेदवारी दिएका मुख्यमन्त्री लालबाबु राउतले अन्तिम समयमा समर्थन गरेपछि यादव सर्वसम्मत भएका हुन्।

सुझावित समाचार