ललितपुर ३ मा तोसिमा कार्की विजयी

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण
ललितपुर ३ मा तोसिमा कार्की विजयी

तस्बिर : संजित परियार

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छिन् । अन्तिम मतपरिणामअनुसार कार्कीले ३१ हजार एक सय ३६ मत ल्याएकी छिन्।

उनलाई पछ्याइरहेका एमालेका अमृत खड्काले १२ हजार नौ सय ६३ र माओवादीकी पम्फा भुसालले ८ हजार सात सय ६९ मत ल्याएकी छिन् । 

सुझावित समाचार