नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले चितवन २ मा मतान्तर बढाएका छन्।
पार्टीका राष्ट्रिय सभापतिसमेत रहेका रविले ६ हजार ४ सय एक मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका एमालेका कृष्णभक्त पोखरेलको ४ हजार ३ सय ३६ मत ल्याएका छन्। यस्तै, गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठको पक्षमा ४ एक सय ६५ मत ल्याएका छन्।