अर्घाखाँचीमा पुष्पाभन्दा रायमाझी ७६२ मतले अगाडि

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

अर्घाखाँचीमा टोपबहादुर रायमाझीले अग्रता कायम गरेका छन्।

पछिल्लो मतपरिणामअनुसार रायमाझीले दुई हजार दुई सय दुई मत ल्याएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ पुष्पा भुसालले एक हजार चार सय ४० मत ल्याएकी छिन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार हरि भुसालले ९९ मत प्राप्त गरेका छन्। 
 

सुझावित समाचार