काठमाडौं २ मा सोबिता गौतमको अग्रता : एमाले दोस्रो, माओवादी तेस्रो स्थानमा

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौंको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले अग्रता लिएकी छिन्। एक हजार पाँँच सय मत गणना हुँदा गौतमले चार सय ८७ मत ल्याएकी छिन्।

त्यस्तै, एमालेका मणिराम फुँयालले तीन सय १७ मत ल्याएका छन् भने सत्तागठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी ओनसरी घर्तीले तीन सय तीन मत ल्याएकी छिन्।

यसैगरी, राप्रपाकी कुन्तीदेवी पोख्रेलले दुई सय दुई ९४ मत ल्याएकी छिन्। 

सुझावित समाचार