१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २५ शुक्रबार २१:४९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रोहित पौडेल क्रिकेट राष्ट्रिय टिमको कप्तान नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २५ शुक्रबार २१:४९:००

नेपाली क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकट संघ (क्यान)ले शुक्रबार साँझ उनलाई कप्तान नियुक्त गरेको हो ।

नेपालले अब उनको कप्तानीमा विश्वक क्रिकेट लिग २ का खेलहरू खेल्नेछ । यसअघिका कप्तान सन्दीप लामिछाने बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेपछि नेपाली क्रिकेट टिम कप्तानविहीन थियो ।