१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार २२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

युएईसँगको क्रिकेट शृंखलाका लागि राष्ट्रिय टिमको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २२:o५:oo

युनाइटेड अरब इमिरेट्ससँगको द्विपक्षीय क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । 

टोलीमा ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ सेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदिल अलाम, अर्जुन साउद र गुलशन झा छन् । 

नेपाल र युएईबीचको शृंखला १४ देखि १८ नोभेम्बरसम्म संचालन हुँदैछ ।

ad
ad