१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

इमरान खानमाथि गोली प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १८:o१:oo

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएको बिबिसीले जनाएको छ। 

गुजरांवालाको अल्लाहवाला चोकमा खानमाथि गोली प्रहार भएको हो। उक्त घटनामा अन्य चारजना घाइते भएका छन्।  प्रहरीले घटनास्थलबाट एकजनालाई पक्राउ गरेको छ। 

पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) का महासचिव असद उमरले इमरानको खुट्टामा गोली लागेको बताएका छन्।उनका अनुसार इमरान खतरामुक्त छन्। घटनाकाे अहिलेसम्म कसैले जिम्मेवारी लिएकाे छैन। 

ad
ad