१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १४ सोमबार o९:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चार मतदान केन्द्र अस्थायी रूपमा सार्ने आयोगको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार o९:२३:oo

निर्वाचन आयोगले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको चार मतदान केन्द्र अस्थायी रूपमा सार्ने निर्णय गरेको छ । जिल्लाका निर्वाचन अधिकृत कार्यालयहरूबाट मतदान केन्द्र अस्थायी रूपमा सारी तथा नाम परिवर्तन गरी मतदान गराउने व्यवस्थाका लागि सहमति माग भएपछि आयोगले ती केन्द्र अस्थायी रूपमा सार्ने निर्णय गरेको हो ।  

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३४(३) बमोजिम निर्वाचन आयोगले अस्थायी रूपमा मतदान सार्ने निर्णय गरेको आयोगले जनाएको छ ।

यी हुन् सारिन लागेका चार मतदान केन्द्र 

 

 

 

ad
ad