Skip This
सञ्चार–ढाँचाबारे अन्तर्राष्ट्रिय गोष्ठी : ३६ कार्यपत्र प्रस्तुत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १४ सोमबार १८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सञ्चार–ढाँचाबारे अन्तर्राष्ट्रिय गोष्ठी : ३६ कार्यपत्र प्रस्तुत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १८:४३:oo

काठमाडौं विश्वविद्यालय (केयू)को भाषा तथा आमसञ्चार विभागले ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ विषयमा अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न गरेको छ ।

भारतस्थित साउथ एसियन युनिभर्सिटीका कुलपति प्रा.डा. केके अग्रवालको प्रमुख आतिथ्यतामा ललितपुरको हात्तीवनस्थित स्कुल अफ आर्टसपरिसरमा गोष्ठी सम्पन्न भएको हो।

संगोष्ठीमा अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्रा.डा. योसिताका माइक मुख्य वक्ता (किनोट स्पिकर) का रूपमा सहभागी थिए।

भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसियू)का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला र एमसियूकै वर्तमान उपकुलपति प्रा.डा. के.जी. सुरेश वक्ताका रूपमा सहभागी थिए।

कार्यक्रममा ३६ वटा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो।

ad
ad
ad
ad