१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ कार्तिक १६ बुधबार १४:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ कारागारमा कैदीको मृत्यु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ कार्तिक १६ बुधबार १४:३१:००

जिल्ला कारागारमा मोरङमा एकजना कैदीको मृत्यु भएको छ। विराटनगर हाटखोलास्थित मोरङ कारागारमा पाँच वर्षदेखि कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको हो।
 
निमित्त जेलर तुलसीराम भगतका अनुसार सिकिस्त बिरामी भएपछि १२ कात्तिकमा ती कैदीलाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो।

उनको उपचारकै क्रममा १५ कात्तिक साँझ मृत्यु भएको हो।तेह्रथुम घर भएका ती कैदी ०७४ माघदेखि जबर्जस्ती करण कसुरमा १० वर्ष कैद सजाय भोग्दै आएका थिए।