Skip This
उत्तरी हुम्लामा हिमपात, हिउँले ढाक्याे 'उवा' (तस्बिर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २४ सोमबार
  • Saturday, 27 July, 2024
२o७९ असोज २४ सोमबार १८:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उत्तरी हुम्लामा हिमपात, हिउँले ढाक्याे 'उवा' (तस्बिर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २४ सोमबार १८:३८:oo

एक सातादेखि परेको अविरल वर्षासँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका -६ लिमीमा हिमपात भएकाे छ। हिमपात भएसँगै पाकेर भित्र्याउन थालेकाे जेठासी बाली उवा हिउँले ढाकेकाे हो।

एकसातादेखि परेकाे अविरल वर्षासँगै नाम्खा गाउँपालिका-लिमीमा हिउँ परेपछि जेठमासे बाली उवा भित्र्याउन समस्या भएकाे नाम्खा गाउँपालिका- ६ का स्थानीय तेन्जिङनुर्बु लामाले जानकारी दिए। हिमपातले नाम्खा गाउँपालिकामा क्षति भएकाे छ भने वर्षाले हुम्ला जिल्लाकाे सिमकाेट, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली, ताजाँकाेटमा अन्नबालीमा क्षति पुर्‍याएको छ।