१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १४ शुक्रबार १३:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बन्दसूचीबारे कांग्रेस पदाधिकारी बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १३:२९:oo

नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। समानुपातिकतर्फको बन्दसूची सच्याउने विषयमा छलफलका लागि कांग्रेस पदाधिकारी बैठक बसेको हो।

आगामी मंसिर ४ मा हुने निर्वाचनमा समानुपातिकतर्फको प्रारम्भिक बन्दसूचीमा असहमति राख्दै संस्थापनइतर समूह असन्तुष्ट छ। इतर समूहले बन्दसूची नसच्याए विद्रोह गर्नेसम्मको चेतावनी दिएपछि कांग्रेस नेताहरू निरन्तरजसो छलफलमा छन्।