१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ७ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ७ शुक्रबार १६:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेसँग चुनावी तालमेल गर्न लोसपाले बनायो समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ७ शुक्रबार १६:५३:oo

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेलका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले समिति गठन गरेको छ।

वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा लोसपाले ६ सदस्यीय समिति गठन गरेको हो। समितिका सदस्यहरूमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल रहेका छन्।