Skip This
गायक सुरेश लामाको ‘तिम्रो एक पाइला’ सार्वजनिक 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार २१:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

गायक सुरेश लामाको ‘तिम्रो एक पाइला’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार २१:१४:oo

गायक सुरेश लामाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘तिम्रो एक पाइला’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा गायक लामालाई स्मृति तामाङले साथ दिएकी छन् ।  सुनिल तामाङले गीतको शब्दलाई विक्रम थापाको संगीत  तथा  विशाल मानन्धरले संगीत संयोजन गरेका हुन् । 

गीतको भिडियोमा निश्चल सिंह, एलिना तामाङ, सुनिल तामाङ र सुस्मिता मगरको अभिनय छ । सुनिल तामाङले निर्देशन गरेको गीतको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका हुन् ।

ad
ad