निर्वाचन तयारीबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

शनिबार, २८ साउन, २०७९
डिजिटल संस्करण

आगामी निर्वाचनबारे छलफलका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज शनिबार बिहान ९:३० बजेका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो ।

बैठकका लागि नेताहरू सानेपा पुग्ने क्रम जारी छ ।

सुझावित समाचार