कोरोना संक्रमण बढेसँगै मृत्युदरसमेत बढेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित तीनजनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा तीनजनाको मृत्यु भएको जानकारी दिइएको हो । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७७ पुगेको छ ।
देशभर थप ८६८ जनामा संक्रमण पुष्टि भएको छ । तीन हजार ६१४ पिसिआर परीक्षण गर्ना ४९६ र तीन हजार ९१ एन्टिजेन परीक्षण गर्दा ३७२ नयाँ संक्रमित फेला परेका हुन् । नेपालमा हाल ५ हजार ८८५ सक्रिय संक्रमित रहेका छन् ।
२४ घण्टामा कुल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ४१४ निको भएका छन् भने एक लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
कोरोनाबाट तीनको मृत्यु, ८६८ नयाँ संक्रमित
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
नेपाल निर्माण व्यवसायी महासंघको सहयोगमा नुवाकोटमा २६७ मिटर लामो झोलुंगे पुल निर्माण, दैनिक हजारौँ लाभान्वित
नुवाकोट / नुवाकोटको ढुंगेबजारदेखि महत्वपूर्ण व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ।…
शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर
अब सडक निर्माणमा बिटुमिन र असफाल्टको विकल्प खोज्नुपर्ने, स्वदेशी सामग्रीलाई प्राथमिकता सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार नि…
दशरथ चन्द विश्वविद्यालयमा चिकित्सा शिक्षा पठनपाठनको बाटो खुल्यो
एमबीबीएसमा ५०, नर्सिङमा २० तथा एमएलटी र बी अप्टोमेट्रीमा १०/१० सिट
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकार गठनको कसरत
जनकपुरधाम । मधेश प्रदेशको सत्ता राजनीतिमा फेरि नयाँ समीकरणको सम्भावना बढेको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसा…
नाै लाखभन्दा बढी मूल्यका मोबाइल डिस्प्ले र बडी प्यानल बरामद
बुटवल । प्रहरीले रुपन्देहीमा भन्सार छलीका नाै लाख रुपैयाँभन्दा बढी मूल्यको मोबाइलका डिस्प्ले तथा बडी प्यानल नियन्त्रणमा लिएको छ। …
डिआइजी भूपेन्द्र खत्रीलाई प्रहरी ब्याटन, एसपी अंगुर जिसीलाई पूर्णशान्ति पुरस्कार
काठमाडौं । ७१औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरीहरू पुरस्कृत भएका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम…